विद्यालय सञ्चालन पछि हुने कोरोनाको जोखिम रिपोर्ट
By Radio Candid
कोरोनाको दोस्रो भेरियन्ट सुरु भए सगैँ गत बैशाख १३ गते सोमवारबाट कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले देशभरिका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । त्यसयता इन्टरनेट वा अन्य वैकल्पिक माध्यमबाट विद्यालयको पठनपाठन गरिएको भए पनि भौतिक रूपमा भने अधिकांश विद्यालयहरू औपचारिक रूपमा खुलेका छैनन् ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message