लोप हुँदै गएका लोकबाजा

By Radio Candid

लोप हुँदै गएका लोकबाजा

नेपाल र नेपाली संस्कृतिको अस्तित्व बचाई राखेका सांस्कृतिक महत्वका लोकबाजा पछिल्ला दिनमा आधुनिक बाजागाजाका कारण ओझेलमा पर्दै आएका छन् । ठेट नेपाली बाजाहरु लोपउन्मुख अवस्थामा पुग्नु आफ्नो संस्कार, संस्कृति पनि हराउनु हो । नयाँ पुस्ताले सिक्न नखोज्नु वा चासो नदिनु तथा पुरानो पुस्ताले आफ्नो ज्ञान र सीपलाई पुस्तान्तरण गर्न नसक्दा कुनै पनि समुदायको संस्कृतिको प्रतिनिधित्व गर्ने लोकबाजाहरु हराउन थालेका छन

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST