झलनाथको अभिव्यक्ति

By Radio Candid

झलनाथको अभिव्यक्ति


नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादका बिरुद्ध विद्रोह गरेको बताउनुभएको छ । भारतमा उपचारपछि स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको बताउनुभएको हो । 



--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST