सडकमा फेरि फोहोरको डंगुर

By Radio Candid

सडकमा फेरि फोहोरको डंगुर

संघीय राजधानी काठमाडौंका सडकमा फेरि फोहोरको डंगुर लागेको छ । निरन्तरको पानी र एकै क्षणमा लाग्ने चर्को घामले फोहोरबाट हुने संक्रमणको जोखिममात्र बढेको छैन, जनताको स्वास्थ्यमा प्रतिकुल असर समेत परिरहेको छ । फोहोरबाट उड्ने धुलो र निस्कने गन्धले बटुवाहरु समेत नाक थुन्न बाध्य छन् । तर महानगरपालिका भने हरेक पटक एउटा न एउटा बहाना बनाएर पन्छिरहेको छ । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST