कोरोना र चलचित्र एक रिपोर्ट

By Radio Candid

कोरोना र चलचित्र एक रिपोर्ट

गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा गत बुधबार हटाइएसँगै ठप्प रहेका सबै क्षेत्र चलायमान हुन थालेका छन् । पाँच महिनापछि निषेधाज्ञा हट्दा चलचित्र हलहरु पनि सञ्चालनमा आएका छन् । लामो समयदेखि बन्द रहेका हलहरु सञ्चालनमा आएपछि चलचित्रकर्मीहरु उत्साहित छन् । तर, कोरोना महामारी अझै नियन्त्रणमा आइनसकेको अवस्थामा चलचित्र क्षेत्रले कसरी गति लेला भन्ने चिन्ता पनि उत्तिकै छ ।

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST