प्रचण्डको दावी
By Radio Candid
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ । आज काठमाडौंमा भएको एक कार्यक्रममा दाहालले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि प्रदेश १ र बागमती प्रदेशमा पनि ढल्ने दावी गर्नुभएको हो ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/messageStay Connected
Subscribe now to the newsletter to receive weekly updates.Next shows
-
Dharma ra Astha
05:00 am
-
CANDID NEWS
06:00 am
-
Candid Talk
06:30 am
-
Have a nice day
07:00 am
-
Samajik Bisaya
07:30 am
-
Candid Fatafat
08:00 am