मेलम्ची खानेपानीको तयारी एक रिपोर्ट
By Radio Candid
दुई दशक बढीको मेहेनतपछि गत चैत २० गते मेलम्चीको खानेपानी काठमाण्डौ उपत्यकाबासीका लागि वितरण गरियो । तर, असार १ गते र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले आयोजनालाई फेरि अनिश्चित बनाई दियो । आयोजना प्रभावित हुँदा उपत्यकावासी फेरि खानेपानीको पुरानै समस्या झेल्न बाध्य भएका छन् ।
--- Send in a voice message: https://anchor.fm/radio-candid/message