महिला हिंसा बढ्दो
By Radio Candid
कोरोना महामारी, लकडाउन र निषेधाज्ञाको समयमा पनि महिला हिंसाका घटनामा बृद्धि भएको छ । हरेक दिन जसो महिला हिंसाका घटनामा बृद्धि भइरहेको तथ्याङ्क प्रहरीको छ । हरेक वर्ष महिला हिंसाविरुद्धको अभियान चलाइन्छ, हिंसा कम गर्न भन्दै विभिन्न संस्था पनि सक्रिय छन् । हिंसा रोक्नैका लागि भनेर सरकारले विभिन्न योजना ल्याइरहेकै हुन्छ, तर पनि महिला हिंसा घट्नुको साटो बर्सेनि बढिरहेको छ । एक रिपोर्ट