नेपालमा कोरोना भाइरस संक्रमण बढ्दो

By Radio Candid

नेपालमा कोरोना भाइरस संक्रमण बढ्दो

नेपालमा कोरोना भाइरस संक्रमणदर केही दिनयता उच्च भएपछि अहिले ५६ जिल्लामा निषेधाज्ञा जारी छ । स्वास्थ मन्त्रालयको पछिल्लो जानकारी अनुसार काठमाण्डौमा सबै भन्दा धेरै सक्रमित थपिएका छन भने प्रदेश १ को झापा, मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की सहितका केही जिल्लामा कोरोनाको सक्रमण तिव्र रुपमा फैलिएकोे छ । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST