कांग्रेस महाधिवेशन

By Radio Candid

कांग्रेस महाधिवेशन

कुनै पनि राजनीतिक दलले अघिल्लो महाधिवेशन गरेको साढे ५ वर्ष भित्र महाधिवेशन नगरे दल नै स्वतः खारेज हुने प्रावधान छ । त्यहीँ समयको अन्तिम चरणमा रहेको नेपाली कांग्रेस यो बेला पार्टी बचाउने रणभुल्लमा छ । विधानत ४ वर्षमा महाधिवेशन गर्न नसकेको कांग्रेसको केन्द्रीय कमिटीले बिशेषाधिकार प्रयोग गर्दै समयावधि एक वर्ष थप्यो । त्यसमा पनि असफल भएपछि संवैधानिक व्यवस्थालाई आधारमा बनाएर थपिएको ६ महिनाको पनि अन्तिम समयमा अहिले कांग्रेस छ । आगामी भदौ १९ गते भित्र महाधिवेशन गर्नै पर्ने बाध्यताका बीच कांग्रेसले फरक योजना अघि सार्दै पार्टी बचाउने रणनीति बुनेको छ । 

--- Send in a voice message: https://anchor.fm/radio-candid/message
Stay Connected
Subscribe now to the newsletter to receive weekly updates.
Now on air

CANDID NEWS

By CANDID NEWS

CANDID NEWS

Info and episodes
Next shows

Live On

RADIO CANDID

Your Voice, Your Power
Radio Candid is now ready with audio.
TITLE
ARTIST