गाइजात्रा
By Radio Candid
कोरोना महामारीबीच काठमाडौं उपत्यकासहित आजदेखि देशभर ‘गाईजात्रा’ पर्व आरम्भ भएको छ । नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका आफन्तको चीरशान्तीको कामना गर्दै यो पर्व मनाउने गर्दछन् । सरकारले स्वास्थ्य मापदण्ड पालना गरी सांकेतिक रुपमा पर्व मनाउन सचेत गराए पनि नागरिकले भने पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरेको देखिएन ।।